शान्त वातावरण, घण्टाको सुमधुर ध्वनि, भजनकिर्तनको माहोल र धुप नैवैद्यको बास्ना ।
पशुपति क्षेत्र भन्नेबित्तिकै धेरैको दिमागमा आउने तस्विर हो यो । अहिले भने पशुपति क्षेत्रमा यस्तो तस्विर देखिँदैन ।
-सहरबासी शान्त खोज्दै मन बहलाउन समेत पुग्ने पशुपति क्षेत्र अहिले अस्तव्यस्त बसपार्क जस्तै भएको छ ।
-आसपासा क्षेत्रमा जताततै अव्यवस्थित रुपमा सवारी साधन पार्किङ भइरहेको देखिन्छ ।
-प्रवेशद्धार जाने र परिसरभित्रका सडक भत्किएका छन् ।
-हेरक जसो सडकमा खाल्डा खुल्डी छन् ।
-बाटो र पेटिभर असरल्ल थुपारिएका निर्माण सामाग्री देखिन्छन् ।
मन्दिर दर्शनार्थीले प्रवेशद्धारतर्फ बढ्दा छिचोल्नुपर्छ, बाटो छेकेर राखिएका सवारी साधन, छरिएका निर्माण समाग्री, धुलो, धुवाँ, फुटेको ढलबाट निस्केको दुर्गन्ध, मगन्तेको लाइन र फूल तथा पूजा सामाग्री बेच्न बसेका व्यपारीको तानातान ।
यसले हिन्दू धर्मावलम्बीको आराध्यदेवकै प्रतिष्ठामा दाग लागिरहेको छ ।
अचेल अफ् गर्दै नाक थुनेर हिँड्दै गरेका विदेशी पर्यटक पशुपति क्षेत्र पुग्ने जो कोहीले देख्न सकिन्छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष