बन्दरगाहमा समस्या : यसपालिको दसै महँगो

तेस्रो मुलुकबाट आयात गरिने सामान ढुवानीका लागि प्रयोग हुने भारतको कोलकाता बन्दरगाहबाट बारम्बार सास्ती बेहोर्दै आएका आयातकर्ताको समस्या झन् बढ्दै गएको छ ।

यसले नेपाली आयातकर्ता मारमा परेका छन् । दसै नजिकिदै जाँदा उपभोक्ता पनि मारमा पर्ने सम्भावना देखिएको छ ।

६२८ कन्टेनर बन्दरगाहमै
साउनको अन्तिमसाता आएको बाढीका कारण रेलवे सेवाबाट ढुवानी बन्द हुँदा रोकिएको छ सय २८ कन्टेनर अझै कोलकाता बन्दरगाहमा रोकिएको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य गणेश लाठले बताए ।

रेल सेवा बन्द भएपछि थुप्रिएको कन्टेनर रेल र्याक उपलब्ध नहुँदा ढुवानी हुन नसकेको हो ।

कङ्करको ढिलासुस्ती
कोलकातबाट ढुवानीको जिम्मा पाएको भारतीय रेलवेको भगिनी संस्था कङ्करको ढिलासुस्तीका कारण पनि आयातकर्ताहरुले अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ ।

यसले दसैको मुखमा बजारमा महँगी बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र