मुलुकको पर्यटन उद्योगले बिस्तारै गति लिइरहेका बेला पाँच अर्ब रुपैयाँ बराबरको विदेशी लगानीमा रुपन्देही तिलोत्तमा नगरपालिकामा पाँचतारे स्तरको एक रिसोर्ट सञ्चालनमा आउन लागेको छ ।
अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको रिसोर्ट भदौ ३० गतेबाट सफ्ट ओपनिङ हुँदैछ ।
-रिसोर्टको नाम टाइगर प्यालेस रिसोर्ट राखिएको छ ।
-पहिलो चरणमा सय कोठा सञ्चालनमा आउने छ ।
-दोस्रो चरण(आगामी कार्तिक दोस्रो सातादेखि मंसिर दोस्रो साता) मा थप तीन सय कोठा पाहुनाका लागि तयार हुनेछन् ।
-यसका सबै कोठा डिलक्स हुनेछन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग