१३ भदौ, सिन्धुपाल्चोक – सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री मोहन वहादुर बस्नेतले अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको वलेखी सडकखण्डमा गएको पहिरो हटाउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् ।
चौतारा साङ्गाचोकगडी नगरपालीका वडा नंवर ९ अन्तर्गतको बलेफीमा पहिरो गएपछि दुईतर्फी सवारीसाधान चल्न नसकेपछि मन्त्री बस्नेले स्थलगत निरिक्षण गर्दे पहिरो पन्छाई यातायात सञ्चालन गर्न सडक बिभागलाई निर्देशन दिएका हुन् ।
मन्त्री बस्नेतले जनताको सरोकारको विषयलाई प्राथमिकतामा राख्न आग्रह समेत गरे । उनले दिउँसोको समयमा सम्भव नभए राती भएपनि सडक निर्माणको कार्यलाई तिव्रता दिनुपर्नेमा जोड दिए । निरिक्षणमा सिन्धुपाल्चोकका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगाएतले सो सडकको निरिक्षण गरेका हुन् ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा