१३ भदौ, सिन्धुपाल्चोक – सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री मोहन वहादुर बस्नेतले अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको वलेखी सडकखण्डमा गएको पहिरो हटाउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् ।
चौतारा साङ्गाचोकगडी नगरपालीका वडा नंवर ९ अन्तर्गतको बलेफीमा पहिरो गएपछि दुईतर्फी सवारीसाधान चल्न नसकेपछि मन्त्री बस्नेले स्थलगत निरिक्षण गर्दे पहिरो पन्छाई यातायात सञ्चालन गर्न सडक बिभागलाई निर्देशन दिएका हुन् ।
मन्त्री बस्नेतले जनताको सरोकारको विषयलाई प्राथमिकतामा राख्न आग्रह समेत गरे । उनले दिउँसोको समयमा सम्भव नभए राती भएपनि सडक निर्माणको कार्यलाई तिव्रता दिनुपर्नेमा जोड दिए । निरिक्षणमा सिन्धुपाल्चोकका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगाएतले सो सडकको निरिक्षण गरेका हुन् ।
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा