काठमाडौं, ६ भदौ – चलचित्र ‘जोनी जेन्टलमेन’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्रमा पल शाह र आँचल शर्मालाई फिचरिङमा देख्न सकिन्छ ।
चलचित्र ‘म यस्तो गीत गाउँछु’ बाट राम्रो प्रतिक्रिया पाएका पल शाह युवापुस्तामाझ लोकप्रिय छन् । पल र आँचलका अतिरिक्त फिल्ममा विकास जोशी, जैना कुवँर, सन्तोष सिलवाल गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।
नितिन चन्दले निर्देशन गरेको चलचित्रको कथा र संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रलाई नविन निरौलाले सम्पादन गरेका हुन् भने रुपेश थापा र रामशरण उप्रेतीले फिल्मलाई खिचेका हुन् । चलचित्र यही भदौ ३० गतेबाट प्रदर्शन हुँदैछ ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको