वार्सिलोनामा आतंकवादी आक्रमण, १३ को मृत्यु

२ भदौ, एजेन्सी – स्पेनको बार्सिलोनामा भएको आतंकवादी आक्रमणमा १३ जनाको मृत्यु भएको छ । धेरै घाईते भएका छन । मानिसको भिड्भाड भएको ठाउँमा भ्यानको प्रयोग गरी आक्रमण भएको अन्तर्राष्टिय संचार माध्यमले जनाएका छन ।

बार्सिलोनाको लास रामब्लास क्षेत्रमा विद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मा लिएको दावी गरेको छ । आक्रमणमा संलग्न भएकोे आशंकामा प्रहरीले दुई जनालाई पक्रेको छ ।

एक बिद्रोहीको पनि मृत्यु भएको बताइएको छ । यसैबीच स्पेन प्रहरीले सम्भावित अर्को आक्रमणलाई भने रोकेको जनाएको छ । क्यामब्रिल्समा हुन लागेको आक्रमण रोक्न चार जनालाई मारिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने