आक्रमणमा १७ जनाको मृत्यु, ८ जना घाइते

३० साउन, एजेन्सी – बुर्किनाफासोमा भएको आतंकवादी आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । राजधानी ओगाडोगुमा रहेको एक रेष्टुरेन्टमा तीन जना बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरु मारिएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै बीबीसीले लेखेको छ ।

97319929_bfहोटल ब्राभिया र इस्तानबुल रेष्टुरेन्टमा जमघट गरिरहेका मानिसलाई लक्षित गरेर आक्रमण गरिएको हो । घटनामा ८ जना घाइते भएका छन् । घटनाभएको क्षेत्र सेनाले सिल गरेको छ भने अमेरिकी दुतावासले आफ्ना नागरिकलाई त्यसतर्फ नजान चेतावनी जारी गरेको छ ।

आक्रमणकारी मध्ये एक जना मारिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । घटनाको कसैले जिम्मा लिएको छैन । बुर्किनाफासोमा विगत ५ वर्षदेखि इस्लामिक अतिवादी संगठनहरु सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने