३० साउन, एजेन्सी – बुर्किनाफासोमा भएको आतंकवादी आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । राजधानी ओगाडोगुमा रहेको एक रेष्टुरेन्टमा तीन जना बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरु मारिएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै बीबीसीले लेखेको छ ।
होटल ब्राभिया र इस्तानबुल रेष्टुरेन्टमा जमघट गरिरहेका मानिसलाई लक्षित गरेर आक्रमण गरिएको हो । घटनामा ८ जना घाइते भएका छन् । घटनाभएको क्षेत्र सेनाले सिल गरेको छ भने अमेरिकी दुतावासले आफ्ना नागरिकलाई त्यसतर्फ नजान चेतावनी जारी गरेको छ ।
आक्रमणकारी मध्ये एक जना मारिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । घटनाको कसैले जिम्मा लिएको छैन । बुर्किनाफासोमा विगत ५ वर्षदेखि इस्लामिक अतिवादी संगठनहरु सक्रिय रहेका छन् ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष