खाडीमा कार्यरत नेपाली महिला घर जानबाट बञ्चित : भन्छन्-‘सरकारी नीति केटाकेटी खेलेजस्तो’

मस्कट, ओमन – खाडीबाट बिदामा गएका घरेलु कामदारलाई फर्केर आउन नेपाल सरकारले रोकेपछि चितवनकी सपना घले घर गएकी छैनन् । 

२० बर्षदेखि खाडीमा हाउसमेडका रुपमा कार्यत घलेले घरमालिकबाट बिदा पाए पनि गइनन् ।

‘हरेक दुइृ दुई बर्षको अन्तरालमा नेपाल जान्थें, एक दुइृ महिना परिवारसँग बसेर फर्कन्थेँ । हामीलाई त आफ्नै सरकारले घर जान पनि रोकिदियो’ उनले भनिन्, ‘आफ्नै सरकारले पो मानसिक तनाव दिएको छ ।’

१३ बर्षदेखि ओमनमा कार्यरत लमजुङकी मधु गुरुङ सरकारले लिएको नीति हचुवा र केटाकेटी खेलेजस्तो गैरजिम्मेवार भएको ठान्छिन् ।

‘यातना दिने, तलब नदिने र शोषण गर्ने त्यही घरमा फेरि फर्किदैनन् भन्ने खाडीमा जो कोहीले बुझेका छन् । मैले तीन पटक श्रम स्वीकृति लिएर एउटै घरमा काम गर्न आएकी छु, उनले भनिन् म त्यही घरमा काम गर्न जान्छु भनदा किन नपाउने ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष