August 13, 2017

अाजकाे राशिफल

  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अअनावश्यक खर्च बढ्नेछ । आर्थिक कारोवारमा लाभ मिल्नेछ । यात्रा गर्दा सचेत रहनुहोला । रोजगारमा स्थानान्तरण हुनेछ । बुद्धि बढ्नेछ ।
  • वृषइ उ ए ओ वा वी वु वे वोअनुहारमा कान्ति बढ्नेछ । आकर्षण क्षमता बढ्नेछ । शत्रु पराजित हुनेछन् । शारीरिक परि श्रम बढ्नेछ । सञ्चित धन खर्च हुनेछ ।
  • मिथुनका कि कु घ ङ छ के को हाअनावश्यक विवाद बढ्नेछ । दैनिक कार्य प्रभावित हुनेछन् । सामाजिक अपमान सहनुपर्ला । व्यापारिक क्षेत्रमा भय हुनेछ । बुद्धि बढ्नेछ ।
  • कर्कटही हु हे हो डा डि डु डे डोआय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । वैदेशिक यात्रा हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
  • सिंहमा मि मू मे मो टा टी टु टेरोजगारको अवसर मिल्नेछ । मानसिक चिन्ता रहनेछ । कर्ममा निष्ठता बढ्नेछ । महŒवपूर्ण कार्यमा सफलता मिल्नेछ । सञ्चित धन खर्च हुनेछ ।
  • कन्याटो प पी पु ष ण ठ पे मोकार्यप्रति नैराश्यता बढ्नेछ । आध्यात्मिक कार्यको नेतृत्व गर्ने अवसर मिल्नेछ । सभा सम्मेलनमा सहभागिताको अवसर बढ्नेछ । पदोन्नति हुनेछ ।
  • तुलार री रु रे रो ता ती तू तेस्वास्थ्यमा समस्या देखा पर्नेछ । आम्दानीको स्रोत सबल हुनेछन् । खर्चमा वृद्धि हुनेछ । मित्र बढ्नेछन् । संकट सामना गर्नुपर्ला । बुद्धि बढ्नेछ ।
  • वृश्चिकतो ना नी नू ने नो या यि युकुरा काट्नेहरू सक्रिय हुनेछन् । प्रेममा सफलता मिल्नेछ । सन्तानसुख प्राप्त हुनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
  • धनुय यो भा भी भू ध फा ढ भेआलोचना सहनुपर्ला । विवादित कार्य हुनेछन् । धन आर्जनको अवसर मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । अध्ययनमा रुचि लाग्नेछ ।
  • मकरजो जा जी खी खू खे खो गा गीबौद्धिकताको सम्मान हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । दैवीय शक्तिमा विश्वास बढ्नेछ । अपेक्षाकृत लाभ मिल्नेछ । बुद्धि बढ्नेछ ।
  • कुम्भगू गे गो सा सी सु से सो दकर्मप्रति विश्वास बढ्नेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । आफन्तसँग मनमुटाव बढ्न सक्छ । रोकिएका काम पूरा हुनेछन् ।
  • मीनदि दू थ भ ञ दे दो चा चीशारीरिक स्फूर्ति बढ्नेछ । नेतृत्वको अवसर प्राप्त हुनेछ । मनोरञ्जमा समय बित्नेछ । वाहन सुख मिल्नेछ । यात्रा हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन