२२ साउन, एजेन्सी – महिला सहकर्मीलाई म्यासेजमा अश्लिन तस्वीर पठाएको आरोपमा एक अमेरिकी टेलिभिजन प्रस्तोता निलम्बनमा परेका छन् ।

अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्युजले तीन महिला सहकर्मीलाई म्यासेजमा अश्लिन तस्वीर पठाएको आरोपमा प्रस्तोता एरिक बोलिङलाई निलम्बन गरेको हो । तर उनका वकीलले भने बोलिङलाई झुटो आरोपमा फँसाउन खोजिएको भन्दै बचाउ गरेका छन् ।
फक्स न्युजले घट्नाका सम्बन्धमा छानवीन भईरहेको जनाएको बिबिसीले उल्लेख गरेको छ । बोलिङले फक्स बिजनेस च्यानल र फक्स न्युजमा काम गर्ने महिला सहकर्मीलाई पुरुष योनाङ्गका अश्लीन तस्वीर पठाएको १४ गोप्य सुत्रलाई उदृत हफिङ्गटन पोस्टले दावी गरेको छ । फक्स न्युजका प्रबक्ताले बोलिङलाई जाँचका लागि निलम्बन गरिएको प्रतिक्रिया दिएका छन् ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष