भरतपुर घटना र देशको पछिल्लो अवस्थाबारे फेरी बोले माग्नेबुढा

 
 
आजभोली केदार घिमिरे यानिकी माग्ने बुढा आफ्ना फेसबुक स्टाटसको कारणले चर्चामा छन् । उनी देशको पछिल्लो अवस्थाबारे आफ्ना तर्कसंगत कुराहरु लेखिनै रहन्छन् । पछिल्लो समय उनले भरतपुर घटनाको बारेमा लेखेको स्टाटसले पनि राम्रै चर्चा पाएको थियो भने अहिले पनि भरतपुर घटनालाई नै लक्षित गर्दै उनले आफ्नो नयाँ अभिब्यक्ति सार्वजनिक गरेका छन् ।

 

मतपत्र च्यातेको र देशमा पढेकाहरु जति सबै विदेश जाने प्रसङ्ग निकाल्दै उनले अर्को चोटिलो स्टाटस लेखेका छन् । उनले लेखेको स्टाटस यस्तो रहेको छ, ‘ अघिल्लो बेन्चमा बसेर राम्रो पढ्ने जति विदेश पलाएन भैसके ,लास्ट बेन्चमा बस्ने, जाँचमा कपि च्यात्ने, चुनाबमा मतपत्र च्यात्ने हरुले पालै पालो मेरो देश चलाउदैछन् । नोटः मेरो कुनै दल संग नाता छैन ।’

यो भन्दा अघिको स्टाटसमा पनि उनले आफ्नो कुनैपनि दलसँग नाता छैन लेखेका थिए भने यो पटक पनि उनले त्यहि कुरालाई दोहो¥याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन