किबोर्डमा F1 देखि F12 सम्मको बटनको प्रयोग

KEYBOARD-किबोर्डमा F1 देखि F12 सम्मको बटनको प्रयोग ! दैनिक जीवनमा हामि स्मार्ट फोन र आइ फोनको साथसाथै  कम्पुटर र ल्यापटप धेरैनै प्रयोग गर्छौ।  कतिपय अवस्थामा हामीसंग कम समय हुन्छ र कम समयमै कम्प्युटरमा धेरै काम गर्नुपर्ने हुन् सक्छ।  त्यति बेला हामीले कम्प्युटरमा काम गर्दा देखि सम्मको बटन प्रयोग गरेमा  धेरै काम थोरै समयमा फत्ते गर्न सकिन्छ । यहा देखि सम्मको बटन को उपयोगिता प्रस्तुत गरिएको छ।

१. F1 : यो बटन यदि कम्पुटर अन गर्ने बितिकै थिचेमा कम्पुटरको सेटिंगमा जान सकिन्छ र यदि इन्टरनेट ब्रोउजरमा काम गर्दै गर्दा यो बटन थिचेमा हेल्प पेज खुल्नेछ।

२.  F2 :  विन्डोजमा कुनै फाइल वा फोल्डरमा  यो बटन थिचेमा रेनेम गर्न सकिन्छ।  त्यस्तै वोर्डमा ctrl + F2 बटन दबायमा प्रिन्ट प्रीविउ देखा पर्दछ।

३.  F3 :  विन्डोजमा यो बटन दबाएमा सर्च अप्सन आउछ।

४.  F4 :  विंडोज एक्सप्लोरर ( My computer, computer) मा यो बटन दबाएमामा एड्रेस बार खुल्छ।  त्यस्तै वोर्डमा यो बटन द्बायेमा जुन काम भएको हो त्यही काम दोहोरिन्छ।   Alt + F4 द्बायेमा खोलिसकेको सफ्टवेयर बन्द हुन्छ।

५.  F5 : कम्पुटर रिफ्रेश गर्न यो बटन थिचे पुग्छ। इन्टरनेट ब्राउजर्लाई रिफ्रेश गर्न पनि यो बटन दबाउन सकिन्छ।  Powerpoint  मा यो बटन दवायेमा स्लाइड सुरु हुन्छ।  वोर्डमा shift + F5 द्वायेमा find and replace अप्सन आउछ।

६ .F6 विन्डोजमा खुलेको सामामाग्रिहरु यो बटन दवाएर देख्न सकिन्छ।  Control+Shift+F6  थिचेमा खुलियेका वोर्ड फाइल हरु एक एक गरि हेर्न सकिन्छ।

७. F7 : वोर्डमा यो कि थिचेमा स्पेलिंग जाच गर्दछ।

८. F8 वोर्डमा यो बटन थिचेमा text लाइ select गर्न सकिन्छ।

९.  F9 : माइक्रोसॉफ्ट आउटलुकमा इमेल पाउन वा पठाउन यो प्रयोग गर्न सकिन्छ।  कुनै कुनै  laptop मा  brightness  मिलाउन यो की प्रयोग हुन्छ।

१०. F10 : कुनै पनि सफ्वेयरमा यो की थिचेमा मेनु आउछ।  यदी माउसले काम नगरेमा shift
+ F10 थिचेमा right mouse को काम गर्छ।  वोर्डमा control + F10 थिचेमा maximimize र  minimize गर्न सकिन्छ।

११.   F11 : कुनै पनि ब्राउजर लाइ फुल स्क्रीन गर्नको लागि यो की प्रयोग गर्न सकिन्छ।

१२.  F12 : वोर्डमा यो बटन थिचेमा save as बटन आउछ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

एआई प्रयोगको अवधारणापत्र तयार

असार २१,काठमाडौँ, । नेपालमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार पारिएको छ ।

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय

विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

म्याग्दी,  जेठ ३१ गते ।  बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार