किबोर्डमा F1 देखि F12 सम्मको बटनको प्रयोग

KEYBOARD-किबोर्डमा F1 देखि F12 सम्मको बटनको प्रयोग ! दैनिक जीवनमा हामि स्मार्ट फोन र आइ फोनको साथसाथै  कम्पुटर र ल्यापटप धेरैनै प्रयोग गर्छौ।  कतिपय अवस्थामा हामीसंग कम समय हुन्छ र कम समयमै कम्प्युटरमा धेरै काम गर्नुपर्ने हुन् सक्छ।  त्यति बेला हामीले कम्प्युटरमा काम गर्दा देखि सम्मको बटन प्रयोग गरेमा  धेरै काम थोरै समयमा फत्ते गर्न सकिन्छ । यहा देखि सम्मको बटन को उपयोगिता प्रस्तुत गरिएको छ।

१. F1 : यो बटन यदि कम्पुटर अन गर्ने बितिकै थिचेमा कम्पुटरको सेटिंगमा जान सकिन्छ र यदि इन्टरनेट ब्रोउजरमा काम गर्दै गर्दा यो बटन थिचेमा हेल्प पेज खुल्नेछ।

२.  F2 :  विन्डोजमा कुनै फाइल वा फोल्डरमा  यो बटन थिचेमा रेनेम गर्न सकिन्छ।  त्यस्तै वोर्डमा ctrl + F2 बटन दबायमा प्रिन्ट प्रीविउ देखा पर्दछ।

३.  F3 :  विन्डोजमा यो बटन दबाएमा सर्च अप्सन आउछ।

४.  F4 :  विंडोज एक्सप्लोरर ( My computer, computer) मा यो बटन दबाएमामा एड्रेस बार खुल्छ।  त्यस्तै वोर्डमा यो बटन द्बायेमा जुन काम भएको हो त्यही काम दोहोरिन्छ।   Alt + F4 द्बायेमा खोलिसकेको सफ्टवेयर बन्द हुन्छ।

५.  F5 : कम्पुटर रिफ्रेश गर्न यो बटन थिचे पुग्छ। इन्टरनेट ब्राउजर्लाई रिफ्रेश गर्न पनि यो बटन दबाउन सकिन्छ।  Powerpoint  मा यो बटन दवायेमा स्लाइड सुरु हुन्छ।  वोर्डमा shift + F5 द्वायेमा find and replace अप्सन आउछ।

६ .F6 विन्डोजमा खुलेको सामामाग्रिहरु यो बटन दवाएर देख्न सकिन्छ।  Control+Shift+F6  थिचेमा खुलियेका वोर्ड फाइल हरु एक एक गरि हेर्न सकिन्छ।

७. F7 : वोर्डमा यो कि थिचेमा स्पेलिंग जाच गर्दछ।

८. F8 वोर्डमा यो बटन थिचेमा text लाइ select गर्न सकिन्छ।

९.  F9 : माइक्रोसॉफ्ट आउटलुकमा इमेल पाउन वा पठाउन यो प्रयोग गर्न सकिन्छ।  कुनै कुनै  laptop मा  brightness  मिलाउन यो की प्रयोग हुन्छ।

१०. F10 : कुनै पनि सफ्वेयरमा यो की थिचेमा मेनु आउछ।  यदी माउसले काम नगरेमा shift
+ F10 थिचेमा right mouse को काम गर्छ।  वोर्डमा control + F10 थिचेमा maximimize र  minimize गर्न सकिन्छ।

११.   F11 : कुनै पनि ब्राउजर लाइ फुल स्क्रीन गर्नको लागि यो की प्रयोग गर्न सकिन्छ।

१२.  F12 : वोर्डमा यो बटन थिचेमा save as बटन आउछ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता