अशिष्माको यस्तो छ लाईफ स्टाइल

साउन १७, 
 

 

अशिष्मा नकर्मी चर्चामा रहेकाी नायिका हुन् । उनको नयाँ चलचित्र ‘संरक्षण’ रिलिजको तयारीमा छ । उनको लाइफ स्टाइलबारे आजको नयाँपत्रिकामा यो समाग्री छापिएको छ ।

बिहान २ गिलास पानी
‘बिहान दुई गिलास पानी शिान उठ्ने बित्तिकै दुई गिलास पानी खान कहिल्यै भुल्दिनँ । दिनधरी बाहिर डुल्दा कोकाकोला, फ्यान्टा अथवा रेडिमेड जुस खाँदिनm सकेसम्म सफा पानी नै पिउँछु ।’

मुख पानीले मात्र धुन्छु
‘मुख धुँदा म कहिल्यै पनि साबुन लगाउँदिन । जतिपटक मुख धुन्छु उतिपटक मुखमा गुलाबको जल लगाउँछु ।’

मेकअप
‘घरबाट निसकनुअघि मेकअप गर्छु । हल्का कम्प्याक्ट लगाउँछु । ठिक्क मात्रामा लिपस्टिक लगाउँछु । समान्य मात्रामा गाजल, आइस्याडो, लिपस्टिक लगाइरहन्छु ।’

कपाल
‘कपाललाई बिग्रन नदिन हरेकपटक नुहाइसकेपछि चिसो कपालमा लिभन लगाउँछु ।’ 

मेकअप रिमुभ 
‘मेकअपलाई साँझ नरिवलको तेलले रिमुभ गर्छु । कहिलेकाहीँ फेसवास पनि प्रयोग गर्छु ।’

राति सुत्नुअघि
‘सामान्य मुख धोएर ग्लिसिरिन लगाउँछु ।’

पार्लर
‘दिनहुँ जाने बानी छैन । फेसियल र क्लिन्जिङका लागि पार्लर जान्छु ।’

खाना 
‘रेस्टुरेन्टमा जाँदा खाने बेला मम चाउमिन खादिनँ । ताजा फलफूलको जुस बढी पिउँछु । फलफूल पनि खान्छु । खाजा, खाना सफा र ताजा चाहिन्छ । हरियो सागसब्जीसहितको नेपाली सादा खाना नै मेरो रोजाइमा पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित