१२ साउन,एजेन्सी – दिनप्रतिदिन लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ह्वात्तै बढेको छ । विज्ञापनदाता फेसबुकतर्फ आकर्षित भएपछि सन् २०१७ को दोस्रो त्रैमासिकमा ९ दशमलब ३ अर्ब डलर आम्दानी भएको छ ।

विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्ने भएपछि विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका छन्। यो वर्षको आधा अवधि र पछिल्लो तीन महिना हाम्रा लागि राम्रो भएको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले भने, ‘त्यस अवधिमा हाम्रो नाफा ७१ प्रतिशतले बढेको छ ।’ उनले सन् २००४मा फेसबुक सञ्चालन सुरु गरेका थिए । फेसबुकले प्रयोगकर्तासंगै बढीभन्दा बढी विज्ञापनदाता पनि आकर्षित गरिरहेको छ ।
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक
काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता