२८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो असा ३१ गते शनिवार पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आज सूचना निकालेर शनिवार आर्थिक बर्ष २०७३/७४ को अन्तिम दिन भएकाले राजश्व दाखिलाका लागि पुरै दिन दिउँसो ४ बजेसम्म बैंक खोल्न निर्देशन दिएको हो ।
चालु आर्थिक बर्षको हिसाब मिलान गर्ने प्रयोजनार्थ कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम आइ.पि.एस.मार्फत भुक्तानी गर्ने तथा पुरै दिन दिउँसो ४ बजेसम्म राजश्व रकम बुझ्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
साथै राजश्व दाखिला सम्बन्धी चेकहरुसमेत शनिबार पनि सेटलमेन्ट हुने गरी क्लियरिङ मार्फत राजश्व जम्मा गर्न पनि निर्देशन दिएको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग