भक्तपुर – लम्कीचुवा नगरपालिका ८ भलभंगा कैलालीका २० बर्षीय खड्गप्रसाद देवकोटा एक साप्ताहिकपत्रिकामा कार्यरत थिए । निर्वाचन सुरक्षाका लागि चैन २५ गते म्यादी प्रहरीमा भर्ना भएका उनी शुधबार बाहिरिए । ९० दिन म्यादी प्रहरीको जिवन जिएँ उनले भने -‘फौजी जिवन
अनुशासन चेन अफ कमानडले तान्यो तर, बाध्यता जानैपर्यो’, उनले भने -फौजी पेसा मन पाराउने खडगप्रसादले म्यादी प्रहरी हुनुअघि नैप्रहरीको असई पदमा जागिर खाने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् । स्थानीय तह निर्वाचन सुरक्षाका लागि चैत २५ मा भर्तीगरिएका म्यादी प्रहरीलाई सरकारले बुधबार प्रमाण्पत्रसहित विदाई गर्यो ।
२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी राख्ने विषमा केही निर्णय भएन, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त