
१९ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा घटेको मुल्य गएरातिदेखि लागु भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको घटाएको मूल्य गएराति १२ बजेदेखि लागु भएको हो ।
निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँको दरले मूल्य घटाएको छ । यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ पनि प्रतिलिटर ४ रुपैयाँले मुल्य घटाएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ९८, डिजेल र मट्टीतेल प्रतिलिटर ७४, खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार ३ सय ५० र हवाई इन्धन आन्तरिक प्रतिलिटर ८२ रुपैया कायम भएको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग