काठमाडौं, १८ असार । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार हर्कबहादुर साउद १ मतको अन्तरले विजयी भएका छन् ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका साउद १ मतको अन्तरले विजयी भएका हुन् । उनले ३ हजार १ सय ३८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्धन्दी काँग्रेसका उम्मेदवार भीम साउदले ३ हजार १ सय ३७ मत प्राप्त गरेका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा भने काँग्रेसकी माया कुँवर ३ हजार १ सय ७३ मत ल्याई विजयी भएकी छिन् । उनकी प्रतिद्धन्दी एमालेकी सुशीला बोगटी ३ हजार १ सय १ मत ल्याएकी छिन् ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का