
बझाङ – बझाड जिल्लाको विकट उत्तरी क्षेत्रमा काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसका उमेदवार विजयी भएर खाता खालेको छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।
अध्यक्षमा राजेन्द्र धामीले ३९४ मत र उपाध्यक्षमा कल्पना बोहराले ३९४ मत पाएर विजयी भएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार मानबहादुर बोहराले ३३६ र उपप्रमुखमा डोल्मा तामाड्ले ३२६ मत ल्याएका छन् ।
मतदाता संख्या ८८१ रहेको काँडामा ५ वटा वडा । काँडाको २ वडामा एमालेको पुरै प्यानल विजय भएको छ भने ३ वडामा कांग्रेसको पनि पुरै प्यानल विजय भएको छ।
यस्तै मष्टा गाउँपालिकामा पनि नेकपा एमालेले प्रमुख र उपप्रमुखमा खाता खोलेको छ। मष्टा गाउँपालिकामा अध्यक्षमा कर्णबहादुर कठायत र उपाध्यक्षमा भगवती बोहरा विजयी भएका छन् ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा