सिक्किम सीमाबाट सेना हटाउन चेतावनी दिँदै चीनले बन्द गर्यो भारतीय नाका (िभडीयाे)

१३ असार,एजेन्सी।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा रहेका बेलामा चीनले भारतप्रति कडा रुख अख्तियार गरेको भारतीय मिडियाले खबर सार्वजनिक गरेका छन्।

भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार चीनले भारतीयहरुको लागि मानसरोवरको यात्रा रोकिदिएको छ। चीनले  नाथुला नाका बन्द गरिरदिएको छ। यसका विषयमा भारतको आधिकारिक प्रतिक्रिया भने आइसकेको छैन्।

चीनले भारतले सिक्किम बोर्डरबाट सेना नहटाएसम्म नाथुला नाका नखोल्ने स्पष्ट भाषामा भनिदिएको खबर छ। यो विषयमा पहिले भारत र चीनबीच कुराकानी भइरहेको चर्चा थियो।

भिडे चिनियाँ र भारतीय सैनिका

सोमबारमात्र सिक्मिक बोर्डरमा भारतीय र चिनियाँ सेना भिडेको भिडियो सार्वजनिक भएको थियो। चीनको पिपुल्स लिबरेनस आर्मीले सिक्किम बोर्डरबाट छिरेर दुइ भारतीय सेनाको बकंर ध्वस्त गरिदिएको छ। भारतीय सञ्चारमाध्यमले सुत्रलाई हवाला दिँदै जनाए अनुसार दुइ देशबीच सिक्किमको डोका ला क्षेत्रमा १० दिन यता संघर्ष चलेको छ।

भारतीय र चिनियाँ सैनिक चलेको संघर्षको भिडियो

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले