
स्याङ्जा – आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
दोस्रो चरणको स्थानीय निर्वाचनका लागि स्याङजामा कार्यरत प्रहरी जनशक्तिमध्ये आाभन्दा बढी अन्यत्र खटाएपछि म्यादी प्रहरीको जिम्मेवारी बढेको छ ।
जिल्लामा कार्यरत ४ सय २० जना प्रहरीमध्ये २ सय ६० जना दोस्रो चरणको निर्वाचन भइरहेका जिल्लामा खटिएका छन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि