इलाम – साविक माबु गविसका ढालबहादुर गुरुङले २०५४को स्थानीय निकायको चुनावमा स्वतन्त्रबाट गाविस अध्यक्ष जितेको थिए । अहिले सन्दकपुर गाउँपालिका ४ को वडाध्यक्षका प्रत्याशी छन् । उनी त्यतिबेला मंगोल सेनामा आवद्ध थिए । दल दर्ता नभएकोले स्वतन्त्रबाट चुनाव लडे ।
दोस्रो संविधान शभा चुनावमा पनि संघीय समाजवादीका तर्फकबाट क्षेत्र नम्बर ३ को उम्मेदवार बने । आजको कान्तिपुरमा खबर छ ।
पहिलो संविधानशभा निर्वाचनमा माओवादी केन्द्रबाट क्षेत्र नम्बर ३ मै उम्मेदवार बनेकी थिइन्, सोममाया राई । अहीले उनी सोही पार्टीबाट इलाम नपा १२ मा उम्मेदवार बनेकी छन् ।
२ वटा संविधानशभा र २ स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका साविक माइपोखरी गाविसका गणेश राई अहिले सन्दकपुर गाउँपालिका १ बाट वडाध्यक्ष पदका उम्मेदवार बनेका छन् ।
अघिल्लो संविधानशभामा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका साबिक एकतप्पा गाविसका दिलबहादुर लिम्बू फाकफोकथुम गाउँपालिका ७ मा संघीय समाजवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार छन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि