काठमाडौं – गृहन्त्रालयले तीन महिनाअघि विभिन्न स्थानबाट पक्राउ गरेका ३६ मध्ये १२ मंगालादेशीलाई देशनिकाला गर्ने भएको छ ।
उनीहरुलाई बढिमा तीन बर्ष नेपाल प्रवेशमा प्रतिबन्धहित फार्काउन लागिएको हो ।
अवैध बाटो नेपाल प्रवेश गरी लुकीुछिपी काम गरिरहेका बंगालादेशीलाई गृहले नागरिक अध्यागनम्बन्धी कार्यविधि २०६५ को दपा ६.३ २ अनुसार असार २ गते निष्कासनको अन्तिम निर्णय गरेको थियो, यो खबर आजको कान्तिपुरमा छ ।
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल