कैले खूल्छ तातोपानी नाका ?

 

काठमाडौं  – दुई बर्षदेखि बन्द तातोपानी नाका छिट्टै सञ्चालनमा ल्याउन नेपाल र चीन सहमत भएका छन् । 

चार बर्षपछि मंगलबार काठमाडौंमा सम्पन्न परराष्ट्र सचिवस्तरीय नेपाल चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा दुवै देशका पदाधिकारी सो नाका खुलाउन सहमत भएका हुन् । 

तातोपानी नाका छिट्टै सुचारु गर्ने कुरालाई बैठकमा हामीले उच्च प्राथमिकताका साथ उठयौँ चिनियाँ प्रतिनिधिले हाम्रो आग्रहलाई गम्भीर रुपमा लिएका छन् । 

कहिलेबाट सञ्चालनमा ल्याउने भन्ने मिति नतोकिए पनि नाका संरक्षण र पुननिर्माण भर्यरहेको जानकारी चिनियाँ पक्षले दिएको छ, परराष्ट्रसचिव शंकरदास बैरागीले भने, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण