
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका दुईै पदाधिकारीलाई पक्राउ गर्न पुर्जी जारी गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
२०७१ सालमा तत्कालिन अर्थमन्त्री डा. रामशरण हमतले उक्त आयोग गठन गरेका थिए ।
अख्तियारले तत्कालिन अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पक्राउ पुर्जी जारी गरेको हो ।
आयोगले २१ अर्ब कर मिनाहा दिएको बारे बुझ्न पटक पटक ताकेता गर्दा पनि उनीहरु उपस्थित नभएपछि प्रहरीलाईै पत्र लेखेको आयोग स्रोतले जानकारी दिएको छ
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि