कानुन हातमा लिँदै राजपा : घण्टाघरचोकमा गरे यस्तो हर्कत

rajapa-harkat_9LQxOlwFGHअसार २, वीरगञ्ज – जबरजस्ती यात्रु ओसारेको भन्दै एक जना मधेसी मुलका युवकलाई नै बिहीबार राजपाका कार्यकर्ताले कान समातेर उठबस गर्न लगाएका छन् ।  आजको नेपाल समाचरपत्रमा खबर छ ।बन्द हड्तालका बेला भाडा असुलेर यात्रु ओसारेको भन्दै बिहीबार बिहान वीरगञ्जमा आन्दोलनकारीले एक जना मोटरसाइकल चालकलाई निर्घात रुपले कुटपिट गरेका छन् । राजपा कार्यकर्तालेघण्टाघर चोकमा ती मोटरसाइकल चालकलाई निर्घात रुपमा कुटपिट गर्नुका साथै कान समातेर उठबस गराएका छन् ।यद्यपी ती युवकलेभने आफूले अलपत्र परेको व्यक्तिको उद्धार गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका