डेढ करोड ठगेर भागे भारतीय ब्यापारी

लमजुङ – लमजुङ सदरमुकाम बेंसीहरमा किराना तथा खुद्रा ब्यापार गर्दै आएका चार भारती ब्यापारी सहकारी संस्थाको झन्डै डेढ करोड रकम ठगी गरेर फारर भएका छन्  

लमो समयदेखि ब्यापार गर्दै आएका उनीहरु सहकारीबाट लिएको ऋण नतिरी सम्पर्कविहिन् भएका हुन् । 

भारतको रक्सौल घर भई बेंीसहरका विभिन्न चोकमा ब्यापार गर्दै आएका राजेशकुमार साह, बालकृष्ण बानियँ, नविन बानियाँ र सतीष बानियाँ डेढ करोड रुपैयाँभन्दा बढी रकम ठगेर फारार भएको सहकारी सञ्चालकले जनाएका छन, यो खबर आजको कारोवारमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद