उनले सपनामा पनि सोचेकी थिइनन् की उनको पेटमा बच्चा नभएर त्यस्तो कुरा बढिरहेको छ । सिल्विया नाम गरेकी यी महिलालाई पछिल्लो वर्ष साथीहरुसँग भ्रमणमा जादादेखि पेट दुख्न थालेको थियो । उनले बताएअनुसार उनलाई त्यति बेलादेखि पेट दुख्ने गरेको थियो । अहिले भने उनको पेट ठूलो हुँदै गयो, उनलाई धेरै थकाइ लाग्न थाल्यो, सास फेर्न समेत गाह्रो भएपछि उनी अस्पताल पुगेकी थिइन् ।
त्यसपछि अस्पताल पुग्नासाथै उनको ओभरी स्क्यान गरियो । त्यतिबेला मात्रै खुलासा भएको थियो की उनको पेटमा बच्चा हैन सिस्ट बढिरहेको थियो । उनले भनिन् की उनलाई आफ्नो पेटमा त्यस्तो पनि हुन सक्छ भन्ने कहिल्यै लागेको थिएन ।
यो भयानक खुलासापछि अपरेसन गरि त्यो सिस्ट निकालिएको थियो । उनको पेटबाट १२ किलो सिस्ट निकालियो । उक्त सिस्ट बिस्तारै उनको मुटुतर्फ बढ्दै गएकाले उनमा त्यस्तो लक्षणहरु देखापरेका रहेछन् ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन