बैशाख २८, काठमाडौं – आजको नागरिक दैनिकमा यो खबर छ ।
२४ वडामा जित्छौँ
”दोस्रो संविधानभामा आठ क्षेत्र जितेका काठमाडौंमा अहिले पनि त्यस्तै परिणाम आउँछ, किनकि संविधान सभा चुनाव जितेका नेताहरुले विकासको काम गर्नुभएको छ ।”
-राजुराज जोेशी, नेपाली कांग्रेसबाट मयेर उम्मेदवार ।
२२ वटा वडामा जित्छौँ
”अघिल्लो स्थानीय निर्वाचनमा मेयर उपमेयर र २३ वटा वडाध्यक्ष जितेका थियौँ । आजसम्मको समिक्षामा यो निर्वाचनमा हामी २०७४५ सालको पुरानो रेकर्ड ताड्छौँ ”
-विद्यासुन्दर शाक्य, एमालेबाट मयेर उम्मेदवार ।
१२ देखि १३ वटा वडामा जित्छौँ
”जनताको उत्साह हेर्दा १० हजार अन्तरले चुनाव जित्छु । माओवादी नेतृत्वको सरकारले काठमाडौंको लोडसेडिङ अन्त्य गर्नु नै चुनावी जितको आधार हो ।”
-सर्वोत्तम डंगोल, माओवादी केन्द्रबाट मेयर उम्मेदवार
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको