काठमाडौं, वैशाख २२– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान्यायाधीसविरुद्धको महाभियोगबारे सर्वोच्चले गरेको अन्तरिम आदेशले न्यायँ ज्यूदो रहेको अनुभूति भएको बताएका छन् ।
शुक्रबार कान्तिपथस्थित एल्लो प्यागोडामा आयोजित पार्टीका उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीसमाथिको महाभियोग तथाकथित झुठो रहेको भन्ने पुष्टी भएको बताए । सत्तापक्षले निहीत स्वार्थमा महाभियोग दर्ता गराएको भन्दै केही उद्देश्य पूरा भएको आरोप लगाए ।
‘कतिपय हामीलाई पनि चित्त बुझेको छैन,’ ओलीले भने, ‘तर हामीले महाभियोग लगाएका छैनौ ।’ ओलीले महाभियोग दर्ताले अझै पनि केही नबिग्रेको उल्लेख गर्दै महाभियोग फिर्ता लिन आग्रह गरे ।
एमाले अध्यक्ष ओलीले बार एशोशिएसनप्रति पनि तिखो ब्यङग्य प्रहार गरे । समयको बारदेखि रक्सीखाने बारसमेतको चर्चा गर्दै ओलीले चार किसिमको बारमध्ये सबैभन्दा खराब अदालतको बार रहेको टिप्पणी गरे ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित