बार्सिलोनाले जित्यो ‘कोपा डेल रे’

barca

एजेन्सी, १४ जेठ । बार्सिलोनाले एलाभेसलाई ३ १ गोलले पराजित कोपा डेल रेको उपाधि जितेको छ । बार्साका लागि लियोनल मेस्सीले ३० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

एलाभेसका लागि खेलको ३३ औ मिनेटमा थिओ हर्नानडेजले बराबरी गोल फर्काए । तर, दोस्रो हाफमा बार्सिलोना झन् आक्रामक देखियो । बार्साका लागि ४५ औ मिनेटमा नेइमारले गोल गरे ।

नेइमारको गोल भएको एक मिनेटभित्रै फ्रान्सिसको एलकासरले गोल गरे । ३ १ को अग्रता बनाएको बार्साको सामु एलाभेसको केही सिप लागेन । यो जितसँगै बार्सिलोनाले यस सिजन कोपा डेल रेको उपाधिमात्र जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद