May 22, 2017

जनकपुरमा यादवले भने- सबै मिलेर चुनावमा जाऔं

जेठ ८, काठमाडौं – जनकपुर संघीय समाजवादी फोरका अध्यक्ष उपेन्द्र यादवले संविधानमार्फत प्राप्त उपलब्धि संस्थागत गर्न आफूहरुले निर्वाचनमा जाने निर्णय गरेको उल्लेख गर्दै मधेस केन्द्रित अन्य दललाई पनि मिलेर चुनावमा जान आग्रह गरेका छन् ।

जनकपुरमा उनले भने संघीयता र गण्तन्त्र उल्टाउने शक्तिहरु सक्रिय हुन थालेका छन् । यस्ता शक्तिलाई ब्यालेटबाटै परास्त गर्न सकिन्छ ।

उनले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरे । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको