
यो कुकुरको भाउ २५ देखि ५० करोड रुपैयाँ सम्म पर्दछ । यो मूल्यमा त एउटा सानो हवाइ जहाज नै किन्न सकिन्छ ।
भारतको जयपुर सहरको दशहरा मैदानमा गत शनिवार केनल क्लब राजस्थानले एउटा कुकुर प्रदर्शनीको आयोजना गरेको थियो । उक्त प्रदर्शनीमा देश विदेशका विभिन्न ४० नश्लका २ सय भन्दा धेरै कुकुरहरु सहभागी भएका थिए ।
त्यसमा तिबेतियन मस्टीफ नश्लको एउटा कुकुर पनि थियो । यसको मूल्य २५ देखि ५० करोड रुपैयाँ सम्म पर्दछ ।
दिल्लीबाट ल्याइएको उक्त कुकुर चीनमा लिलामीद्धारा किनबेच हुने गरेको छ । यो कुकुर जति महंगो छ यसलाई पालन पोषण गर्न पनि उत्तिकै महंगो पर्छ । यो कुकुरलाई चौबिसै घण्टा एसीमा राख्नुपर्दछ । त्यस्तै दुई हप्तामा एक पटक स्पा गराउनु पर्दछ ।
यो कुकुरका लागि खानेकुरा जर्मनीबाट मगाइन्छ भने बदाम इरानबाट ।
यो कुकुर अधिकतम ३२ इन्च लम्बाइको हुन्छ र वजन ७० देखि ८० किलोसम्म।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि
भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको