आजका पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु

gorkhapatra-10-751x1024 kantipur-10-742x1024 nagarik-11-768x1105 annapurna-4-766x1024

६ वैशाख, काठमाडौं । निर्वाचनबारे अन्योलता बढिरहेका बेला आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्धारित मितिमै निर्वाचन हुने भनेर व्यक्त गरेको भनाइलाई प्रमुखताका साथ छापेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको जारी भारत भ्रमणका गतिविधिलाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

 मङ्सिर ९,काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि लैङ्गिक

नेपाल–भारतबीच विभिन्न आठ विषयमा समझदारी

काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहयोग

पूर्वमुख्य सचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको

आगामी चुनावलाई ‘भीषण सङ्घर्ष’ भन्दै बादलको एकतामा जोड

मंसिर ३, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचन पपुलिस्ट तथा फासीवादी

काठमाडौँमा वायु प्रदूषण नियन्त्रण कार्ययोजना आउँदै

मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक

स्थानीय चुनावलक्षित एमालेको राष्ट्रिय भेला हुँदै

२०८३ कात्तिक ३०,काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय