आजका पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु:सैनिक अधिकारीलाई जन्मकैद फैसलादेखि संसद्मै कानुनको धज्जीसम्म

५ वैशाख, काठमाडौ । जिल्ला अदालत काभ्रेले बहुचर्चित मैना सुनार हत्या प्रकरणमा संलग्न तीन सैनिक अधिकारीलाई दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएको विषयलाई आजका दैनिक पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।
प्रमुख
निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको वातावरण निर्माणका लागि गाउँ–गाउँ जान दलका नेताहरुलाई गरेको आग्रह पनि पत्रपत्रिकाहरुमा प्रकाशित छन्annapurna-3-768x1086nayapatrika-7-768x1265rajdhani-8-768x1193nagarik-10-768x1139

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल