April 6, 2017

को हुन राम बहादुर बम्जन अर्थात बुद्ध ब्वाई ? काठमाण्डौंमा के गरी रहेका छन ? (भिडियो सहित)

काठमाण्डौं । महासम्बोधी गुरु धर्म संघ (रामबहादुर बम्जन) ले ललितपुर बुङ्मतीमा विश्व शान्ति मैत्रीपूजा एवम् महादर्शन कार्यक्रम आयोजना गर्ने भएका छन् ।

आगामी चैत ८ गतेदेखि ३० गतेसम्म उक्त कार्यक्रम आयोजना गर्न लागिएको बोधी श्रवण धर्म संघका अध्यक्ष नीलबहादुर थिङले जानकारी दिए ।

कार्यविनायक नगरपालिका १३ बुगल बुङ्मतीमा हुने कार्यक्रममा विश्वभरबाट भक्तजनको सहभागिता रहने बताइएको छ । उक्त कार्यक्रमलगत्तै गुरु धर्म संघ विश्वका विभिन्न ६३ वटा देशका निमन्त्रणामा विश्व भ्रमणमा निस्कने कार्यक्रम रहेको थिङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको

लेखराज भट्टको टिप्पणी : “ओलीले महाकालीबाट मेचीसम्म देख्ने ल्याकत राख्नुहुन्छ”

धनगढी, साउन २२ – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पार्टी सचिव लेखराज भट्टले पार्टी

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल