नेपाल लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस शेयर दिने

nepal-life-17th-agmबीरगञ्ज, १५ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हालै बीरगञ्जमा सम्पन्न १७ औँ वार्षिक साधारण सभाले २०७३ असार मसान्तसम्म कायम चुक्ता पूँजीमा थप साधारण शेयर निष्काशन (Further Public Offering) पश्चात कायम हुने चुक्ता पूँजी २ अर्ब ४७ करोड ७१ लाख ४२ हजार ९ सय रुपैयाँको २५ प्रतिशत अर्थात ६१ करोड ९२ लाख ८५ हजार ७ सय २५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने ३ करोड २५ लाख ९३ हजार ९ सय ८६ रुपैयाँ (कर प्रयोजनको लागि) नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साभार:बैंकको समाचार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र