पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

2877342_xbig-lndयसअघि युरो २०१६ को समूह चरणको भेटमा यी पोर्चुगल र हंगेरीले गोलरहित बराबरी खेलेका थिए । तर, यसपटक फर्नान्डो सान्तोषको टोलीका लागि सिल्भाले ३२ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

अग्रता लिएको चार मिनेटमै रोनाल्डोले अर्को गोल थपेका थिए । रोनाल्डोले ६५ औं मिनेटमा फ्रिकिकमार्फत व्यक्तिग दोस्रो गोल गर्दा पोर्चुगलको जित सह जबनेको थियो । पछिल्ला १४ खेलमा रोनाल्डोको त्यो १५ औं गोल थियो । योसँगै छनोटमा पोर्चुगलको त्यो लगातार चौथो जित हो ।

समूह ‘बी’मा पोर्चुगल दोस्रो स्थानमा यथावत छ । टोली शीर्षस्थानको स्विट्जरल्यान्ड (१५ अंक) भन्दा ३ अंकले पछाडि छ । स्विट्रल्यान्डले आइतबार नै अल्बानियालाई १–० ले हराएको थियो । छनोटका अन्तिम ५ खेल बाँकी रहँदा तेस्रो स्थानको हंगेरी पोर्चुगल भन्दा ५ अंकले पछाडी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष