संसारकै खुसी देश नर्वे, नेपालले भारतलाई उछिन्यो

timthumb-48नर्वे संसार कै खुशी देश घोषित भएको छ। विश्व खुशी दिवसको अवसरमा संयुक्त राष्ट्र संघको सहयोगमा स्वतन्त्र विज्ञहरुले तयार गरेको विश्व खुशी रिपोर्ट(२०१७ अनुसार अघिल्लो वर्ष चौथो स्थानमा रहेको नर्वेले स्कान्दिनेभियन राष्ट्रहरू डेनमार्क,आइसल्याण्ड र स्वीजरल्याण्डलाई पछि पार्दै पहिलो खुशी राष्ट्र हुन् सफल भएको हो।

सामाजिक विकास र सार्वजनिक सुरक्षालाई मुख्य आधार बनाएर विश्वका १ सय ५५ राष्ट्रको स्वतन्त्रता, इमान्दारिता ,स्वास्थ्य स्थिति, उदारता, सु(शासन र आम्दानीको विश्लेषणको आधारमा तयार पारिएको सो रिपोर्टका अनुसार नेपाल ९९ औं स्थानमा रहेको छ।

सो रिपोर्टका अनुसार अमेरिका १४ औं स्थानमा छ भने नेपालले भारतलाई उछिनेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले