चैत्र – १२। संसारमा सबैभन्दा शक्तिशाली सेना अमेरिकाको मानिन्छ । यसको एक वर्षको बजेट करिब पाँच खर्ब ८१ अर्ब अमेरिकन डलर छ । दोस्रो नम्बरमा रसिया छ भने तेस्रो नम्बरमा नेपालको छिमेकी राष्ट्र चीन रहेको छ । चीनले सेनाका लागि वर्षेनी एक खर्ब ५५ अर्ब छुट्याउँछ भने रसियाले ४६ अर्ब छुट्याउने गर्दछ ।
त्यस्तै भारतीय सेनामा पनि विश्वमा चौथो स्थिनमा आउने गर्दछ । भारतले सेनाका लागि वर्षेनी ४० बिलियन डलर खर्च गर्ने गर्दछ । नेपाल भने ९८ औँ स्थानमा छ । नेपालले सेनाका लागि वर्षेनी दुई अर्ब १० करोड अमेरिकी डलर खर्च गर्ने गर्दछ । नेपालभन्दा अगाडि लुथेनिया रहेको छ भने नेपालभन्दा पछि दक्षिणी सुडान रहेको ग्वोबल फायरपावर इन्डेक्सले उल्लेख गरेको छ ।
उसको विवरणअनुसार अमेरिका पहिलोस्थिानमा भने रुस दोस्रो, तेस्रो चीन, चौँथो भारत, पाँचौँ फ्रान्स, छैठौँ ब्रिट्रेन, सातौँ जापान, आठौँ तुर्की, नवौँ जर्मन र दशौँ नम्बरमा इटाली रहेका छन् । ग्लोबलले १ सय २६ देशका सेना, उसको रक्षा खर्च र सैनिकका लागि आवश्यक हातहतियारको पूर्ण विवरण सहित खाका तयार गरेको हो
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले