एजेन्सी । एयर इन्डियाका कर्मचारीलाई कुटपिट र अभद्र भाषा प्रयोग गरेको अरोपमा शिवसेनाका सांसद रविन्द्र गायकवाडका विरुद्ध मुद्दा दर्ता गरिएको छ।
पुणेबाट दिल्ली जाने क्रममा शिवसेनाका सांसदले विमानका कर्मचारीमाथि अभद्र भाषा प्रयोग गर्दै कुटपीटमा उत्रिएका थिए। शिवसेनाका गायकवाड उस्मानाबादबाट लोकसभा सांसद बनेका छन्।
कर्मचारीले आफूमाथि दुव्र्यवहार गरेको र यस्तो अफूले कल्पना नगरेको उल्लेख गरेका छन्। सांसदले सञ्चारकर्मीसँगको कुराकानीमा चप्पलले कर्मचारीलाई २५ पटक हानेको र यसबारेको उजुरीका आधारमा कारबाही नहुने दावी समेत गरेका छन्।
नागरिक उड्डयन मन्त्री अशोक गजपति राजुले संसद परिसरमा पत्रकारसँगको कुराकानीमा कुनै नागरिकलाई यसप्रकारको व्यवहार गर्ने छुट नभएको बताए। आजको राजधानी दैनिकले खबर छापेको छ
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन