‘अक्षयजस्तो पति हुँदा पनि म यौनदुर्व्यवहारको शिकार भएँ ’

twinkle-khanna-akshay-kumar’ हालै एक भारतीय पत्रिकामा लेख लेख्दै उनले सो कुराको खुला गरेकी हुन् ।

उनका अनुसार केही वर्षअघि उनलाई मोबाइल एउटा मेसेज आएको थियो जसको कारण उनी तनावमा आएकी थिइन् ।
उनकै एउटा धनी क्लाइन्टले उनलाई अश्लिल सन्देश पठाएका थिए ।

‘त्यो मेसेजले म निकै आत्तिएँ तर मैले व्यवसायिक तरिकाले त्यसलाई सल्टाएँ,’ उनले लेखेकी छिन् ।

मिसेज फनीबोन्स र द लिजेन्ड अफ लक्ष्मीप्रसाद जस्ता चर्चित किताब लेखिसकेकी ट्वींकलले अगाडी लेखेकी छिन्, ‘मेरो विवाह यस्तो व्यक्तिसँग भएको छ जो चलचित्रमा मुक्का हानेर भित्ता फोड्न सक्छन् । यसको वावजुद मलाई समेत मानिसहरु छाडेनन् । कामका लागि घर छाडेर बाहिर जानुपर्ने महिलाहरुको हालत झन् के होला ?’

भारतमा ३८ प्रतिशत महिला कामको दौरान यौनदुर्व्यवहारको शिकार हुने एक तथ्यांकले देखाएको छ ।

काम गर्ने ठाउँ महिलाहरुसँग हुने व्यवहारको बारेमा पनि ट्वींकलले लेखेकी छिन् । महिलाहरुको पिछा नगर, छुने कोशिस नगर र भद्दा मेसेज र इमेल पनि नगर । ‘उनीहरुलाई हट र सेक्सीभन्दा पनि उनीहरुको प्रतिभाको तारिफ गर’ उनले लेखमा भनेकी छिन् ।
यस लेखको तारिफ अक्षय समेतले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा