मुख्यसचिवबाट राजिनामा दिएर विदेश जान तम्सिएका डा.सोमलाल सुवेदीको तलब २ करोड १५ लाख !

cover-photoकाठमाडौं, २ चैत्र । नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । नेपालमा रहेका युवाहरु ‘हात मुख जोड्न’ कै लागि खाडी मुलुक भासिने क्रम रोकिएको छैन । यस्तो बाध्यताबाट मुलुकलाई मुक्त पार्न राजनीतिक दल भन्दा ठूलो भूमिका कर्मचारी तन्त्रको हुन्छ । तर, कर्मचारी तन्त्रका प्रमुख व्यक्ति नै नेपाल छाडेर वैदेशिक रोजगारीमा भासिन लागेको खबरले यतिबेला समग्र कर्मचारी प्रति नै प्रश्न खडा भएको छ ।anual-report (1)

नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी वैदेशिक रोजगारीमा जाने भएका छन् । एशियन विकास बैंकको अल्टरनेट डाइरेक्टरको आकर्षक पदमा उनले जाने पक्कापक्की गरिसकेका छन् । आकर्षक तलबको लोभमा परेर सुवेदीले नेपालको प्रमुख प्रशासकिय निकाय मुख्य सचिवको पद छाड्ने भएका हुन् ।

दियो पेष्टबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग