काठमाडौं। २८ फागुन । शनिबार विहानै भारतीय नम्बरप्लेटको गाडीमाथि तोडफोड भएको छ । काठमाडौंको गोङ्गबुमा एचपी ६४५०६६ नम्बरको भारतीय गाडी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेको आशंका गरिएको छ ।
सेतो रङको स्कोरपिओमा पछाडी र अगाडीबाट ढुङ्गा प्रहार गरी सिसा फुटाइएको छ । फुटाइएको गाडीमा नेपालको नक्सा आकारको चित्र समेत देख्न सकिन्छ ।
त्यस्तै गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेपाल बन्दको क्रममा दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका उषा किरण आजाद र सन्तोष खड्कालाई प्रहरीले गिरफतार गरेको जनाइएको छ ।
त्यस्तैगरी कलंकीमा भारतीय नम्बरकाे ट्रकमा अागजनी भएकाे छ । Mk 78 AA 8372 नम्बरकाे भारतीय नम्बरकाे ट्रकमा ताेडफाेड भएकाे हाे ।
दियो पोष्टबाट साभार गरिएको
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र