अमेरिकामा एक अर्का भारतीय मुलका नागरिकमाथि गोलि प्रहार भएको छ। वासिंटन राज्यको केन्ट शहरमा ‘आफ्नो देश फर्क’ भन्दै मास्क लगाएका एक गोरा राष्ट्रवादीले ३८ वर्षिया एक भारतय नागरिकमाथि गोली प्रहार गरेका हुन्।
घाइतेको पाखुरामा गोली लागेको छ, उनको स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी संचारमाध्यमले बताएका छन्। हिजो राति ८ बजे घटेको उक्त घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अमेरिकी प्रहरीले घाइतेको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन।
केही साता अघि अमेरिकाको कनसासमा एक भारतीयको गोली हानि हत्या भएको थियो। एक साता नबित्दै अर्का भारतीयमाथि शनिबार गोली लागि गम्भीर घाइते भएका थिए।
डोनाल्ड ट्रंम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि विदेशी आप्रवासीविरुद्ध घृणा र हत्या बढेको छ। त्यसको मारमा भारतीय पनि परेका छन्। गोली प्रहार गर्ने व्यक्तिले उनीहरूलाई ‘मेरो देश छाडेर भाग’ भनेको सञ्चार माध्यमले बताएका छन्।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा