एजेन्सी । सेक्स मानव जिवनकालागि अति अावश्यकिय प्रकृया हाे जसले सम्बन्ध र प्रेम दुवैलार्इ प्रगाड बनाउछ । नेपालमा बिवाह गर्नुअघि गरिने सेक्सलाृइ अवैध मानिन्छ तर कसैले अापसी सहमतीमा गरिने सेक्सलाृय भने समाजलेपनि मान्यता दिने गरेकाे छ ।
सेक्सकै विषयमा बिश्वमा यस्ता अनाैठा अनाेठा नियमहरू बनेका छन जाे सुनेर तपाइ अाफै तिन छक्क पर्नु हुन्छ अाउनुस । सेक्सकाे बिषयमा बिश्वका अनाैठाे नियमहरू बुझाै ।।
बिश्वमा लाखाै कराेडाै देशहरू छन । ति देशहरूका नियम कानुनपनि फरक फरक हुन्छन । तर कतीपय देशहरूमा यस्ता पनि नियम छन जुन सुनेर जाे काेहीपनि अचम्मित हुन सक्छन । हालै स्विडेनमा अचम्मकाे प्रस्ताव अाएकाे छ ।
जसमा सरकारी वा गैर सरकारी जुनसुकै कार्यालयमा काम गर्ने उमेर पुगेका नागरिकलार्इ सेक्स गर्न एक घण्टा बिदा दिनुपर्ने उल्लेख गरिएकाे छ । उल्लेखित प्रस्ताव पास भएमा प्रेमी–प्रेमिका र विवाहित जोडीलाई एक–अर्कासँग समय बिताउने समय मिल्ने बताइएकाे छ ।
– यस्तै साउदी अरबमा विवाहअघि यौन सम्पर्क गर्नु कानुन विपरित छ । यदि कसैले यसो गरेको थाहा भएमा जेल सजाय भोग्नुपर्छ ।
– हंगेरीमा पनि जोडीका लागि अनौठो कानुन छ । यहाँ कुनै जोडीले बत्ती बालेर सेक्स गर्न सक्दैनन् । यदि यसो गर्दागर्दै पक्राउँ परेमा जरिवानाका साथै जेल सजाय दिइन्छ ।
– लोभामा जुन पुरुषले दाह्री पालेको हुन्छ, उसलाई महिलाले चुम्बन गर्दैनन् । किनकि, लोभामा दाह्री भएको पुरुषलाई चुम्बन गर्नु गैरकानुनी हो ।
– हंगकंगमा श्रीमतीले आफ्नो धोकेबाज श्रीमान्लाई हत्या गर्ने अधिकार छ, जसका लागि हतियारको रुपमा हात मात्रै प्रयोग गर्न पाइन्छ।
– त्यस्तै, म्यारीलयान्डमा जोडीले एक मिनेटभन्दा बढी एक–अर्कालाई चुम्बन गर्न सक्दैनन् । यस्तो गर्नु गैरकानुनी मानिन्छ ।
– दक्षिण क्यारोलिनामा विवाहअघि प्रेम प्रस्ताव राख्नु अनिवार्य मानिन्छ । तर, एक पटक कसैलाई औँठी दिएपनि भने विवाह गर्न अनिवार्य हुन्छ । औँठी लगाई दिएपछि विवाह नगरेमा ५ बर्षसम्मको सजाय हुन्छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा