आजको दैनिक पत्रिकाहरुमा के के छापिए

IMG_9922१९ फागुन, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित प्रायः दैनिक पत्रिकाहरुको फ्रन्टपेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसँग सम्बन्धित समाचारले स्थान पाएका छन् । त्यस्तै सत्तारुढ दलले मधेसी मोर्चालाई संविधान संशोधन थाती राखेर निर्वाचनमा सहभागी हुन गरेको आग्रह मोर्चाले अस्वीकार गरेको समाचार र स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको समाचारले प्राथमिकता पाएका छन् ।

यससँगै, नयाँ पत्रिका दैनिकले विद्युत ठगीमा २३ कर्मचारीविरुद्ध मुद्दाको तयारी भएकोलाई मुख्य समाचार बनाएको छ । पच्चिस वर्षपछि लगानी सम्मेलन हुन लागेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्व दिएको छ ।

नागरिक दैनिकमा अर्थमन्त्री कृष्णबहादुर महराले मनलाग्दी पैसा बाँडेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । एमालेको मेची-महाकाली अभियानसम्बन्धी समाचारलाई राजधानी दैनिकले महत्व दिएर प्रकाशित गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना चाहेको समाचारलाई गोरखापत्र दैनिकले महत्वका साथ फ्रन्टपेजमा छापेको छ । नेपाल समाचारपत्र दैनिकले स्थानीय निर्वाचनमा सेना पनि खटाइने समाचारलाई महत्व दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र