​९० दिन नपुग्दै इराकमाथिकोे प्रतिबन्ध किन हटाए ट्रंपले

31१८ फागुन । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपले इराकलाई प्रतिबन्धित देशको सुचिबाट हटाइ दिएको घोषणा गरेका छन् । समाचार सँस्था एपिका अनुसार अमेरीकी अधिकारीले भने की नयाँ इमिग्रेसन आदेशमा प्रतिबन्धित देशको सुचिबाट इराकलाई हटाइएको छ ।  स्मरण रहोस यसअघि ट्रंप प्रशासनले एक ठुलो फैसला लिदै सात मुस्लिम देशका नागरीकमाथि ट्राभल प्रतिबन्ध लगाएक थियो जसलाई अदालतले स्टे राखेको छ ।

२७ जनवरीमा इरान,इराक,लीबीया,सुडान,सोमानिया,सीरिया तथा यमनका नागरिकलाई अमेरीका छिर्न ९० दिनको प्रतिबन्ध लगाएको थियो । अमेरीकी विदेश मन्त्रालयबाट जारी गरीएको विज्ञप्तिमा भनिएको थियो की कट्टर इस्लामिक आतंकवादबाट बँच्नको लागि यस्तो आदेश पारित गरिएको थियो । यस आदेशको माध्यमबाट सीरिया शरणार्थीलाई छोडेर अन्य छ देशको शरणर्थीलाई १२० दिनको प्रतिबन्ध लगाइएको थियो । जबकी सीरियाको शरणार्थीलाई अनिश्चितकालिन प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष