मधेसी मोर्चालाई बाहिरै राखेर भएपनि चुनाव गर्नुपर्छ : शशांक

विराटनगर, माघ २१ । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले अब कुनैपनि तागतले स्थानीय चुनाव रोक्न नसक्ने बताएका छन् ।1486115525shashanka-koirala-final-final

शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले अधिकतम् लचकता अपनाउँदा पनि मधेसी मोर्चाले स्थानीय चुनावमा सहमति नजनाएको भन्दै ‘अब जो–कोही नआएपनि चुनाव रोकिँदैन’–भने ।

अधिकतम् सहमतिको आधारमा चुनावमा जान प्रयास गरिरहँदा मधेसी मोर्चा बाधक बने मधेसी दललाई नै बाहिर राखेर भएपनि चुनाव गराउनुपर्ने उनको भनाइ थियो ।

तत्काल चुनवाको मिति घोषणा गरेर संविधान कार्यान्वयनको गति बढाउन कोइरालाले सरकारलाई सुझाव दिए ।

चुनावअघि संविधान संशोधन सम्भव नहुने पनि कोइरालाले प्रस्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित