मोर्चाले साथ नदिँदा सरकार ढल्दैन

काठमाडौं, २० माघ । मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दैन । प्रधानमन्त्री निर्वाचनमा प्रचण्डले ३६३ मत ल्याएका थिए ।Prachanda_1
मोर्चासहितको गठबन्धनमा ४१ मत छ । ४१ मत फिर्ता हुँदा पनि ३२२ मत कायम रहनेछ । जबकि, सरकार बचाउन संसद्मा २९८ मत भए पुग्छ ।

सरकारले सबै पक्षलाई अधिकतम सन्तुष्ट नबनाई निर्वाचनको मिति घोषणा गर्दा मधेस तुलनात्मक रुपमा आक्रोशित हुनेछ । मोर्चाका केही माग सम्बोधन नगरी निर्वाचनमा जाँदा अन्य दललाई मधेसमा मत माग्नसमेत गाह्रो हुनेछ ।

त्यस्तो अवस्थामा मुठभेड हुन सक्ने अधिवक्ता तथा मधेस मामिलाका जानकार दीपेन्द्र झाको भनाई छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार